विश्वविद्यालयका पदाधिकारीको पदावधि सकिँदै, सुरु भएन छनोट प्रक्रिया

काठमाडौँ। विश्वविद्यालयका पदाधिकारीहरूको पदावधि सकिन एक महिना बाँकी हुँदा पनि छनोट प्रक्रिया अझै थालिएको छैन । आजको गोरखापत्र दैनिक लेख्छ–विश्वका विश्वविद्यालयहरूमा यस्तो प्रक्रिया पदाधिकारीको पदावधि सकिनु एक वर्षअघि नै सुरु गर्ने परम्परा छ । हतारमा ‘सर्च कमिटी’ गठन गर्ने नेपाली परम्पराले राम्राभन्दा हाम्रा व्यक्ति नियुक्त हुने प्रवृत्ति विगतमा झाँगिँदै गएको छ । न्युजिल्यान्डको क्यान्टरबरी विश्वविद्यालयबाट … Continue reading विश्वविद्यालयका पदाधिकारीको पदावधि सकिँदै, सुरु भएन छनोट प्रक्रिया